Land For Sale

5 Aana land on sale at extremely low price in Bhaisepati, Lalitpur.

5 Aana land on sale at extremely low price in Bhaisepati, Lalitpur.

Land for sale in bhaisepati, below market price
जग्गा किनी नै हाले पछि अलि VIP HiFi ठाउँमा किनौ न ताकि आफ्ना आफन्तहरुले पनि भनोस न फलानाको त यस्तो VIP Location जग्गा छनी। तर तपाईहरुको मनमा VIP Area मा जग्गा किन्न पैसा पनि त पुग्नु पर्यो नि, आनाको ५०-६० लाख घटी के पाईएला भनेर पक्कै सोच्दै बस्नु भाको होला। अब हामीले भैंसेपाटि जस्तो अलि हैन अतिनै Premium location मा प्रति आना मात्र ३४ लाख ५५ हजार (34,55,000 /-) को Asking price मा 5 आना चट्ट मिलेको mobile आकार को जग्गा Urgent बिक्रिका लागि लिएर आएका छौ। यो दशैंको अवसर पारि थोरै छुट पनि दिईनेछ।

यो जग्गा भैंसेपाटी CG वाई – वाई factory (HIGHWAY ) बाट केवल 5 Min. को मात्र हिंदाइ distance मा अवस्थित छ। Main road बाट ३ कित्ता मात्र भित्र छ। मापदण्डको कुरा गर्ने हो भने न खोला पहिरो को डर न महानगरको डोजरको डर। तुरुन्तै पास गरेर घर बनाएर बस्न मिल्ने।

लगानी को हिसाबले हेर्ने हो भने Share जस्तो जुवा खेल्ने लगानी हैन 100 % नाफा हुने Bull Bull लगानी यो जग्गा हो।
येदि तपाई यो जग्गालाई आफ्नो नाममा गर्न चाहनु हुन्छ अहिल्यी 9841942030 मा सम्पर्क गरि visit scheduling गरौन सक्नु हुन्छ। “